मुख्य समाचारसमाचार

काठमाडौंको शंखरापुरमा रा.प्र.पा. का रमेश नापित बिजयी -GoodNews24

काठमाडौंको शंखरापुरमा रा.प्र.पा । काठमाडौंमा खोल्यो खाता ।

Gobal IME Bank

काठमाडौं जेठ ३, काठमाडौंको शंखरा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित निर्वाचित भएका छन । यससंगै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डौमा जितको खाता खोलेको छ । राप्रपाका रमेश नापित ४७०० मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याएका थिए । उपप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ निर्वाचित भइन् । समिता ६३६२ मतले बिजयी भएकी हुन  ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button