मनोरञ्जनसमाचार

श्वेता खड्कालाई पुत्रीलाभ

Gobal IME Bank

काठमाडौं । अभिनेत्री श्वेता खड्का र विजयेन्द्र सिंह रावतलाई पुत्रीलाभ भएको छ । पहिलो सन्तानका रुपमा छोरीलाई श्वेताले मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो समय श्वेताको गर्भवती अवस्थाको तस्बिरहरु सामाजिक सञ्जालहरुमा पनि सार्वजनिक भएका थिए ।

दुई वर्षअघि मात्रै धनगढीका विजयेन्द्र सिंह रावतसँग अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी थिइन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button