मनोरञ्जनमुख्य समाचारसमाचार

हावर्ड विश्वविद्यालयबाट पूर्व मिस नेपाल खतिवडाले पास गरिन् स्नातकोत्तर

Gobal IME Bank

काठमाडौं । अमेरिकाको हावर्ड विश्वविद्यालयबाट पूर्व मिस नेपाल शृंखला खतिवडाले स्नातकोत्तर पास गरेकी छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर पास गरेको जानकारी खतिवडाले दिएकी छन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन्।

‘मलाई अब आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले लेखेकी छन्। उनले परिवारको साथ-सहयोगले आफूले पढाइ पुरा गर्न सकेको बताएकी छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button