मुख्य समाचारसमाचार

सिरहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

Gobal IME Bank

लहान । सिरहा क्षेत्र नं ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

श्रेष्ठले आफ्ना निकतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १८२ मतले पराजित गर्नुभएको हो ।

श्रेष्ठले २८ हजार ६४ मत पाउदा साहले २६ हजार ८८२ मत पाउनुभएको हो । श्रेष्ठ ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button