मुख्य समाचारसमाचार

आज सोनाम ल्होछार मनाउँदै तामाङ समुदाय

Gobal IME Bank

तामाङ समुदायको आज सोनाम ल्होछार पर्व मनाउँदै छन् । ल्होछारको अवसरमा काठमाडौं लगायत तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ ।

आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button