मुख्य समाचारसमाचार

केशव स्थापितलाई पछि पार्दै सिर्जना श्रेष्ठ अग्रतामा-GoodNews24

Gobal IME Bank

जेष्ठ ८, काठमाडौं । अहिले सम्मको जारी मतगणनाको ताजा अपडेट अनुसार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ नेकपा एमालेका केशव स्थापित भन्दा अगी छिन । केशव स्थापितको २१००८ मत आउँदा सिर्जना श्रेष्ठको २१२९९ मत आएको छ । सुरु देखी नै सिर्जना श्रेष्ठ भन्दा अगी रहेका स्थापित पछील्लो समय कमजोर बन्दै गएका हुन । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ३८,३३३ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २१,२९९ मत ल्याएकी छन् । उपप्रमुखमा सुनिता डङ्गोलको अग्रता कायम नै छ । २६५७५ मतका साथ अग्रतामा छिन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button