समाचार

आइतबार ११ सय ७३ जना संक्रमण मुक्त भई डिस्चार्ज-GoodNews24

Gobal IME Bank

काठमाडाैँ- आइतबार ११ सय ७३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । अहिले सम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ। त्यसैगरी आइतबार काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ। संक्रमित मध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button