मुख्य समाचारसमाचार

तनहुँ १: रामचन्द्र पौडेललाई पछि पार्दै एमालेका एकबहादुर रानाको अग्रता

Gobal IME Bank

पोखरा । तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेका एकबहादुर रानाले अग्रता लिनुभएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछि पार्दै रानाले अग्रता लिनुभएको हो । रानाले ३३४२ मत ल्याउँदा पौडेलले ३२१० मत पाएका छन् । मतगणना सुरु भएपछि निरन्तर अग्रता लिएका पौडेल पछिल्लो मतपरिणाम अनुसार पछि परेका हुन् ।

अहिलेसम्म तनहुँ १ मा ९७५६ मत गणना भएको छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button