मुख्य समाचारसमाचार

काठमाडौं महानगरमा अब सम्पुर्ण कर अन्लाईनबाटै तिर्न मिल्ने

Gobal IME Bank

काठमाडौं । अबदेखी काठमाडौं महानगरपालिकाका मातहतमा रहेका सबै शाखा र वडाहरुमा तिर्नुपर्ने सम्पुर्ण कर अन्लाईनबाटै तिर्न मिल्ने भएको छ ।

घण्टौं लाईनमा बसेर तिर्नुपर्ने करहरु अब भने महानगर बासिन्दाहरुले सरल रुपमा अन्लाईनबाटै तिर्न मिल्ने भएको हो । यो सुबिधासंगै महानगरमा भिडभाड र झन्झट कम हुने अनुमान गरिएको छ।

महानगरले एक सुचना जारी गर्दै यो खबर दिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button