मनोरञ्जनमुख्य समाचारसमाचार

प्रधानमन्त्री थ्री नेसन्स कप: उपाधिका लागि आज नेपाल र लाओस् भिड्दै

Gobal IME Bank
photo: ANFA

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस् भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ साढे ५ बजे नेपाल र लाअ‍ोसबीच फाइनल खेल हुँदै छ।

नेपाली टोली घरेलु मैदान र घरेलु दर्शकको जोडदार समर्थन रहने हुँदा उच्च मनोबलका साथ मैदान उत्रिदै छ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टिमले ३ हजार डलर पाउनेछ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button