समाचार

राष्ट्रपतिबाट तीजको अवसरमा शुभकामना, सांस्कृतिक एकता बढ्ने विश्वास -Good News 24

Gobal IME Bank

काठमाडौँ, १४ भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै महिलाको समाज पहुँच अझै सशक्तरुपमा बढाउदै जाने र त्यसले सास्कृतिक एकतामा योगदान पुर्याउने बताउनु भएको छ । उहाँले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको हो ।
राष्ट्रपति भण्डरीले हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गरेकी छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button