समाचार

कुल डिस्चार्ज हुनेको संख्या ५० हजार ४११-Goodnews24

Gobal IME Bank

काठमाडौं :पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेसनमा ९८२३ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ५६५ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ११ हजार ४४९ पीसीआर परीक्षण गरिएको छ।  यो ७२ दशमलव ७ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ। आइसीयूमा २३२ र भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४५३ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १७ जनाको मृत्यु भएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button