समाचार

ट्राफिक प्रहरी विशेष चेकिङमा थप कडाई -Good News 24

Gobal IME Bank

२५ श्रावन, काठमाडौं । उपत्यकामा श्रावन २५ गते देखी ट्राफिक प्रहरी बिशेष चेकिङलाई थप कडा पारिएको छ । २५ गते बिहान ७:३० बजेदेखि ८:३० बजेसम्म गरेको विशेष चेकिङका क्रममा २ सय ३१ जना चालक कारबाहीमा परेका छन् । जसमा ट्राफिक नियम उलंघन गर्ने, आवश्यक कागजपत्र नबोकेका, मदिरा सेवन गरी चालाएका सवारी साधनहरुलाई कार्वाही गरिएको छ । ट्राफिक प्रहरीका अनुसार बिहान मात्र पानी बोक्ने सवारी साधन ९३ ओटा, एम्बुलेन्स ५ ओटा, प्रेशका साधन १ ओटा र अन्य सवारी साधन १ सय ३२ गरी जम्मा २ सय ३१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा कारबाही गरेको हो । यो बिशेष चेकिङलाई थप कडा बनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button