समाचार

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस -Good News 24

Gobal IME Bank

काठमाडौं, साउन ३० ।  स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले प्रशिक्षण दिने भएको छ । सोमबार र मंगलबार जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको हो ।सोमबार बिहान ११ बजे ललितपुरको हेरिटेज गार्डेनमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रशिक्षणको उद्घाटन गरिनेछ । प्रशिक्षणमा स्थानिय सरकार सञ्चालनका बिबिध बिषयबस्तुहरु समेटिनेछन । प्रशिक्षणमा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँ/नगरका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button