मनोरञ्जनमुख्य समाचारसमाचार

यूएईद्वारा नेपाललाई ३११ रनको विशाल कीर्तिमानी लक्ष्य

Gobal IME Bank

काठमाडौं । नेपाललाई युएईले जितका लागि ३११ रनको बिशाल लक्ष्य दिएको छ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई यो बिशाल लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भईरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button