मुख्य समाचारसमाचार

काठमाडौंको कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेसका र उपप्रमुखमा एमाले बिजयी-GoodNews24

Gobal IME Bank

काठमाडौं,६ जेठ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उपेन्द्र कार्की ११३२२ मतका साथ बिजयी भएका छन । उनका प्रतिद्वन्दी नेकपा एमालेका राम शरण ढुंगानाको मात्र ८२६३ मत पाएका थिए । त्यसै गरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि शान्ता थापा बिजयी भएकी छन । उनी ९९७५ मतका साथ बिजयी भएकी हुन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button