समाचार

मन्त्रीहरुलाई फिर्ता बोलाउदै : जसपा -Good News 24

Gobal IME Bank

१७ असार, काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ ब्यतित्वलाई सरकारमा पठाउने तैयारी भइरहेको तर कस कस्लाई पठाउने भएनेर टुङो नभएको जानकारी दिएका छन । यति बेला सरकारमा सरकारमा जसपाबाट कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।
जसपाबाटका सम्पूर्ण मन्त्रीहरुलाई फिर्ता बोलाउने तैयारी रहेको उनले बताएका छन । हाल अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेका बेला जसपाले मन्त्री हेरफेरको पनि तयारी गरेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button