समाचार

प्रहरी जवानको जनपदको पदमा नयाँ भर्ना खुल्यो-Goodnews24

Gobal IME Bank

काठमाडौँ, २१ कात्तिक- प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको जनपदको पदमा नयाँ भर्ना खोलेको छ। यो फर्म भर्ने मिति भने २०७७/ ०७/१६ देखि २०७७/०८/२३ गते ४ बजे सम्म रहेको छ। र्इच्छुक व्यत्ति १८ वर्ष पुरा भर्इ २३ वर्ष ननाघेको हुनु पर्दछ। बहालवाला ऋेणी विहिन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली २०७१ को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनु पर्नेछ। प्रहरी प्रधान कार्यालयले ५,२२७ को संख्यामा जनपदको पदमा नयाँ भर्ना खोलेको हो। न्युनतम योग्यता भने कम्तीमा ८ कक्षा पास गरेको हुनु पर्दछ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button