मनोरञ्जनसमाचार

गायक यश कुमारको ‘गल्ली’ सार्वजनिक (भिडियोसहित)

Gobal IME Bank

काठमाडौं । गायक यश कुमार र गायिका मेछु धिमालको युगल आवाजमा ‘गल्ली’ सार्वजनिक भएको छ । गीतको शब्द संगित यश कुमारको नै रहेको छ ।

गीतको म्युजिक भिडियोमा यश कुमार, रेश्मा घिमिरे, इयुस् बराइली र राजेश घतानीको अभिनय रहेको छ । गीतलाई यश कुमारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरएको छ ।

यश कुमारले नेपाली सांगीतिक क्षेत्रलाई तिम्रो मन बदलिए छ, जानी जानी आएनौं, म कहिले हाँसेको थिए र हिजो अर्कै संग देखे जस्ता अन्य थुप्रै कोसेलीहरु दिनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button