मुख्य समाचारसमाचार

नेपालमै बनेका ‘यात्री’ लगायतका सवारी दर्ता सम्बन्धी कानुनी बाधा हट्यो

Gobal IME Bank

काठमाडौं । अब नेपालमै बनेका यात्री लगायतका सवारी दर्ता गर्न कानुनी बाधा हटेको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो ।

यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’ निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button