अनुमोदनका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा आएको छैनः राष्ट्रपति कार्यालय
काठमाडौँ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधनबारे सरकारले ल्याइएको अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा नआएको बताईएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी (मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन) ल्याएको छ । हालसम्म अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा नआएको राष्ट्रपति कार्यालयले जनाएको हो । सरकारले ल्याइएको … Continue reading अनुमोदनका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा आएको छैनः राष्ट्रपति कार्यालय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed