अनुमोदनका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा आएको छैनः राष्ट्रपति कार्यालय

काठमाडौँ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधनबारे सरकारले ल्याइएको अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा नआएको बताईएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी (मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन) ल्याएको छ । हालसम्म अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा नआएको राष्ट्रपति कार्यालयले जनाएको हो । सरकारले ल्याइएको … Continue reading अनुमोदनका लागि अध्यादेश राष्ट्रपति कार्यालयमा आएको छैनः राष्ट्रपति कार्यालय