मनोरञ्जनमुख्य समाचारसमाचार

अभिनेता पल शाहले पाए सफाइ, जेल मुक्त होलान ?

Gobal IME Bank

तनहुँ । अभिनेता पल शाहले सफाइ पाएका छन्। जबरजस्ती करणी मुद्दाबारे तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो ।

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले मंगलबार बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको जानकारी आएको हो ।

सफाइ पाएपनि अभिनेता पल शाह जेल मुक्त भने हुने छैनन् । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button