समाचार
बेनी–बावियाचौर सडक स्तरोन्नतीले गति लियो
म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिकाको केन्द्र जोड्ने बेनी–बावियाचौर सडक कालोपत्रेसहित स्तरोन्नतीको लागि काम गर्दै गरेका मजदुरहरु । १२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि सञ्चालित यस आयोजनामा निर्माण कम्पनीले मजदुर बढाएर स्तरोन्तीको कार्यलाई गति दिएको छ । तस्वीर: कमल खत्री, रासस