चाली पेगलाई ब्रिटिस वाइल्ड लाइफ फोटोग्रफी अवार्ड- २०२३, हेर्नुहोस् तस्बिहरु
एजेन्सी । युनाइटेड किंगडममा भएको सन्- २०२३ को ब्रिटिस वाइल्ड लाइफ फोटोग्राफी अवार्ड चाली पेगको फोटोले जितेको छ । यस फोटोमा रेड फक्सको ब्याकग्राउन्डमा औद्योगिक क्षेत्र छ ।
पेगको यस फोटोले अर्बन वाइल्ड लाइफ क्याटेगोरिमा पनि विजेता भएको छ । पेगले आफ्नो फोटो मार्फत औद्योगिकरणको कारणले ति स्यालहरुको घरमा असर परेको कुरा बताउनु भयो ।
यस प्रतियोगितामा १३ हजार भन्दा बढि प्रोफेसनल र सौखिन फोटोग्राफरहरु सहभागी भएका थिए ।
यस प्रतियोगिताको एज क्याटेगोरिमा बिलि इभान्स फ्रिकको रुखमा आराम गरिरहेको लाटोकोसेरोको फोटोले जितेको छ । प्रतियोगितामा यूकेका अरु विजेताले पनि निकै प्रभावशाली फोटो पेश गरेका छन् ।
मांसाहारी विरुवा देखि सानो किरा, ब्रिट्नको प्रकृतिलाई दर्शाउने किसिमका विभिन्न फोटोहरु यस प्रतियोगितामा पेश गरिएको थियो । यी फोटो निकै अर्थ पुर्ण किसिमका छन् ।
‘लुक एट द फ्युचर’ – चार्लि पेग, ब्रिटिस वाइल्ड लाइफ फोटोग्राफरअफ द यर २०२३ अवार्ड र अर्बन वाइल्ड लाइफ। विजेता
आरएस पि बि यगं ब्रिटिस वाइल्ड लाइफ फोटोग्राफर अफ द यर २०२३ र १५ देखि १७ वर्ष एज क्याटेगोरी।विजेता