Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

चितवन २ः उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ ।

यद्यपि, नयाँ खुल्ने दलहरूले भने उपनिर्वाचनमा भाग लिन पाउने छैनन् । वैशाख १० मा सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने निर्वाचित हुनुभएको थियो तर नागरिकताको विषयलाई लिएर सर्वोच्च अदालतले उहाँको उम्मेदवारी नै बदर गरि पद खारेज गरिदिएको थियो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button