समाचार
थप १, ४७३ कोरोना संक्रमित डिस्चार्ज-Goodnews24
काठमाडौं – पछिल्लो २४ घण्टामा थप एक हजार ४७३ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा देशभर चार हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७७ हजार २७७ जना उपचारपछि निको भइसकेका छन् । यस्तै मृतक संख्या ६४५ पुगेको छ । यस्तै आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको हो । आज क्वारेन्टिनमा ४ हजार ८३१ जना रहेका छन् । ३३ हजार ८८० सक्रिय संक्रमितको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएको छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]