मुख्य समाचारसमाचार
		
	
	
सरकारमा सहभागिता नहुने, प्रतिपक्षको भुमिकामा रहने- नेपाली काँग्रेस

 काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता नजनाउने नेपाली काँग्रेसले बताएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता नजनाउने नेपाली काँग्रेसले बताएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारमा सहभागिता नहुने र संसदमा प्रतिपक्षको भुमिकामा रहने बताएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपालको संविधानको धारण ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
विश्वासको मत प्राप्तको प्रक्रिया सुरु भएको छ ।
 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
