मनोरञ्जनमुख्य समाचारसमाचार

फिफा प्लेयर अफ द इयर अवार्ड ‘मेस्सीलाई’

Gobal IME Bank

काठमाडौं । फिफा प्लेयर अफ द इयर अवार्ड अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले जितेका छन् ।

मेस्सीले फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । यता महिलातर्फको प्लेयर अफ द इयर अवार्ड भने बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

मेस्सीले कतार विश्वकपको उपाधि पनि अर्जेन्टिनालाई आफ्नो कप्तानीमा दिलाएका थिए ।

मेस्सीले २०२१/२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button