समाचार
हतियार किन्ने योजना छैन : गृहमन्त्री – Good News 24

३२ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् । हतियार किन्ने नियमित प्रकृया मात्र भएको तर हाल तत्काल हतियार किन्न नसकिने बताएका छन । शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले भने ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ साथै गृहमन्त्री खाँणले हतियार किन्ने पैसा पनि नभएको बताएका छन ।