अन्यसमाचार

आज महिला विश्वकपको सेमिफाइनल: अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै

FIFA Women's Football

Gobal IME Bank

काठमाडौँ। फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा आज आयोजक राष्ट्र अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुँदैछ ।क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई पराजित गरेका थिए ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग फाइनल खेल खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक उपाधि नजिक पुग्न सफल भएको छ ।

३२ राष्ट्र सहभागी भएको महिला विश्वकप गत जुलाई २० देखि सुरु भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button