मनोरञ्जनसमाचार

१ सय रूपैयामा भानु रानाले स्कूटर पाए

Gobal IME Bank

Oppaz Coffee and Bar

जावलाखेलको Oppaz Coffee and Bar मा गएर एक कप कफि पिउदा भानु रानाले स्कूटी पाएका छन् । त्यति मात्र होइन नविना अाले मगरले One Plus 7 Pro, विलोचना नकर्मीले नगद रू ५० हजार, विजय बलामीले रू २० हजार,शिला केसी,सुनिल बलामी, रमेश लामाले रू १० हजार र अन्य ८ जनाले क्रमश ५ हजार र ३ हजार पाएका छन् ।   Oppaz coffee and bar मा  अाउने   ग्राहकलाइ कुपन दिनेछ साथै उक्त कुपनलाइ हरेक महिनामा Lucky draw मार्फत विजेता घोषणा गर्नेछ । साथै विजेताहरुले One Plus 7 Pro ,  र नगत रू ५० हजार, २० हजार , क्रमश १०, ५ र ३ हजार जित्न सक्नेछन् । गत महिना सेप्टेवर ३० मा ललितपुर मलमा भएको कार्यक्रममा भानु रानाले  Lucky draw मार्फत हिरो प्लेजर स्कूटर जितेका छन् । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साजन श्रेष्ठ र विशाल गाैतमले मनरोञ्जन प्रदान गरेका थिए ।

Oppaz Coffee and Bar 1 Oppaz Coffee and Bar 2 Oppaz Coffee and Bar 3 Oppaz Coffee and Bar 4

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button