समाचार

सरकारले एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्दै -Good News 24

Gobal IME Bank

काठमाडौं, ०६ असार । सरकारले एसपीपीमा सहभागी नहुने जानकारी गराउदै पत्र लेख्ने भएको छ । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको हो । यस अगि एसपीपीलाई लिएर थुप्रै आलोचनाहरु हुन थालिसकेको थियो । तर मन्त्रीपरिषदको बैठकले सम्झौतामा सहभागी हुन नसक्ने भन्दै अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button