मनोरञ्जनसमाचार

सौराहाको रिसोर्टमा सुरक्षा पन्त र मानव सुवेदीबिच विवाह

Gobal IME Bank

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदी वैवाहिक बन्धनमा बाँधिएका छन् । आज (बिहीबार) चितवनको सौराहाको एक रिसोर्टमा उनीहरुबिच विवाह भएको हो ।

अभिनेत्री सुरक्षा पन्त आफैंले सामाजिक सञ्जालमा विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेको चलचित्र धनपति, आमा, भैरे र के घर के डेरा लगायतका चलचित्रहरुले दर्शकहरुको मन जित्न सफल भएको थियो । मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुले हिजो (बुधबार) इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button