अन्यमुख्य समाचारसमाचार
भारतबाट घटेर आयो पेट्रोलको मूल्य – Good News 24
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
आईओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको मूल्यसूची पठाएको छ । त्यस्तै डिजेलमा प्रतिलिटर ४४ पैसा घटेर आएको हो ।
हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।
हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले भने मूल्य घटाउनेबारे केहि बताएके छैन् ।