अन्यमुख्य समाचारसमाचार

भारतबाट घटेर आयो पेट्रोलको मूल्य – Good News 24

Gobal IME Bank

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

आईओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको मूल्यसूची पठाएको छ । त्यस्तै डिजेलमा प्रतिलिटर ४४ पैसा घटेर आएको हो ।

हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।

हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले भने मूल्य घटाउनेबारे केहि बताएके छैन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button