मुख्य समाचारसमाचार
डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल तेश्रो स्थानमा झरे
काठमाडौं । डडेल्धुराको मतगणना भईरहेको छ ।
हालसम्मको मतपरिणाम अनुसार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा ९४९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
४२५ मतसहित कर्ण मल्ल तेश्रो स्थानमा उक्लिएका छन् ।
मल्ल काँग्रेस बिपीतर्फबाट हुन् । स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल भने ४२२ मतसहित तेश्रो स्थानमा झरेका छन् ।
मतगणना जारी छ ।