मुख्य समाचारसमाचार

मेयर हर्क साम्पाङको घोषणाः ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने

Gobal IME Bank

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन् । शर्मिला तामाङ तिनै महिला हुन् जसको ठेलागाडा काठमाडौं महानगरपालिकाले खोसेपछि अलपत्र परेकी थिईन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा शर्मिलाले गाडा समातेर रोइरहेको तस्बिर र भिडिओ भाइरल भएको थियो । भाइरल भएको उक्त तस्बिर र भिडिओ देखेपछि धरानका मेयर हर्क साम्पाङले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- ‘यी बैनी को हुन् ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।’

मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।

 

यो पनि पढ्नुहोस् ….

बिग्रिएको सम्बन्ध सुधार गर्ने टिप्सहरू पढ्नुहोस्

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button