Wednesday , 23 September 2020

विचार

कोरोनाको संकटपछि आत्महत्याको अबस्था – GoodNews24

यस वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिकजस्ता सबै पाटोलाई असर पुर्‍याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकटपछि आत्महत्या गर्नेको संख्या निकै बढ्यो । आत्महत्याको अवस्था भयावह हुँदै भन्नेजस्ता समाचार हिजोआज आइरहेका छन् । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर समेत हेर्ने गरिएको छ । तर, …

Read More »

सामुदायिक वनको अर्काे आम्दानी लप्सीको अचार -GoodNews24

पाेखरा । नेपालमा धेरै पहिलेदेखि भन्दै आइएको ‘हरियो वन नेपालको धन’ भनाइलाई पोखराको एक सामुदायिक वनका उपभोक्ताले थप चरितार्थ गर्न खोजेका छन् । वनबाट वनजन्य उत्पादनका अतिरिक्त अरु आम्दानी गरेर उनीहरुले हरियो वन नेपालको धन नै भएको पुष्टि गरेका हुन् । सामुदायिक वन केवल घाँस दाउराजन्य घरायसी प्रयोजनमा मात्र सीमित रहेको वास्तविकताभन्दा बेग्लै प्रयोग कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ …

Read More »

सडक पूर्वाधारमा सुरुङ थपिएको वर्ष २०१९

सञ्चिता घिमिरे काठमाडौँ । नेपालमा सडक निर्माण शुरु भएको झण्डै एक शताब्दी पछि नयाँ खुड्किलाका रुपमा सुरुङमार्गको निर्माण शुरु भएको छ । काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका छिर्ने वा यहाँबाट बाहिरिने यात्रु घण्टौँ जाममा पर्ने समस्या समाधानका रुपमा सुरुङमार्गलाई हेरिएको छ । यातायातकै प्रयोजनले बनाउन लागिएको मुलुक कै पहिलो सुरुङमार्ग सन् २०१९ को महत्वपूर्ण उपलब्धि मानिएको छ । पूर्वाधारको पनि पूर्वाधारका …

Read More »

राउटेलाई अबको जनगणनामा समेटिने

प्रकाश अधिकारी सुर्खेत।राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ‘टाउको गन्न हुन्न’ भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जनगणनामा अटाउन सकेको छैन । सरकारले १२ औँ राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिसकेको छ । प्रत्येक १०÷१० वर्षमा अद्यावधिक गरिने जनगणनाको …

Read More »

मेरो बुबा त विश्वकर्मा हो सर ! मन छुने कथा…

goodnews24

एक युवक काम खोज्ने सिलसिलामा एउटा कम्पनीमा पुगे । प्रारम्भिक परीक्षा र अन्तरर्वार्ता सफलतापूर्वक पास गरेपछि निणर्ायक अन्तवार्ताका लागि उनलाई कम्पनी डाइरेक्टरकहाँ पठाइयो । डाइरेक्टरले उनको वायोडाटा हेरे । उत्कृष्ट थियो । उनले सोधे, स्कूल कलेजमा तपाईले कुनै छात्रवृत्ति पाउनुभएको थियो ? युवकले जवाफ दिए- थिएन । त्यसोभए तपाईका बुबाले तपाईको पढाइको खर्च आफैं बेहोर्नुभयो । हो सर । बुबा …

Read More »
error:

Powered by Youth Circle