Sunday , 6 December 2020

अन्तर्बार्ता

रुप भन्दा खुबीले संसार जित्ने अभिनेता – सफलताको कथा – GoodNews24

कुनै एउटा निर्देशकको सहायकले सोधे  “को हौ तिमी  ?” उनले भने,  ‘म एउटा अभिनेता हुँ’। खिस्स हाँस्दै  “तिमी कुन एङलबाट अभिनेता देखिन्छौ ?”  अभिनेता वा नायक ६ फिट अग्लो, गोरो, मसल भएको हुनुपर्ने, तर कालो अनुहार, दुब्लो स्वरुप र पाँच फुट हाइटले जिन्दगीको उचाई निर्धारणा गर्नु पर्ने चुनौती संगै  २० वर्षको संघर्षले  एउटा उचाईमा पुर्याउन सफल भएका वयक्ति,  उनी हुन, …

Read More »

खै ! कति दिनमा हिँडेरै पुगिन्छ रोल्पा ?

विक्रम गिरी । नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो –उहाँको । एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो । लगत्तै लकडाउन शुरु भयो । केही समयका लागि होला भनेर उहाँ लकडाउन खुल्ने आश गरेर बस्नुभयो । एक हप्ता बित्यो, दुई हप्ता गयो, तीन हप्ता हुँदा पनि लकडाउन खुलेन । लकडाउन चाँडै खुल्ला भन्ने पत्यार भएन । यसमा उहाँले मन …

Read More »

विशेष अन्तर्वार्ता-पशुपतिमा निःशुल्क शवदाह गर्ने निर्णय भएको छ, त्यो समाचार किन बनेन ? – GoodNews24

काठमाडौँ । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हाल्नुभएको छ । कोरोनाविरुद्धको लडाइँ, सरकारको तयारी एवम् समग्र …

Read More »

सुर्खेतमा अर्कै चिन्ता– कोरोना भाइरसबाट राउटेलाई कसरी जोगाउने ? – GoodNews24

सुर्खेत । ‘कोभिड १९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ । तीमध्ये हजारौँ व्यक्ति गम्भीर स्वास्थ्य अवस्थाकाबीच अस्पतालमा उपचाररत छन् । यो महामारीको रोकथाम र नियन्त्रणका लागि विश्वजगत प्रयासरत रहँदा …

Read More »

मैले लगाएको लुङ्गि राती छाेराछोरीलाई अाेडाएकाे छु… ओछ्याउने केही छैन ।

‘ललिमायाको संघर्ष’ -बिनु राई, ओखलढुंगा कार्यालयमा एकदिन एक अन्जान नचिनेको नम्बरबाट फोन आयो । उताबाट कुरा भयो, “दिदी ! म ज्योति तामाङ, पात्लेबाट । तपाईले अपाङ्गको कार्यक्रम चलाउनु हुन्छ । मेरो पनि भाई अपाङ्ग छ, तपाई आउनु भएर कुरा गरिदिनु न । मेरो भाईलार्ई गाउँलेहरुले घृणा गर्छन ।” मैले ‘हुन्छ, अहिले त भुकम्पले गाह्रो छ, अलि पछि समय मिलाएर आउँछु …

Read More »
error:

Powered by Youth Circle