Tuesday , 20 April 2021

GoodNews24

GoodNews 24

‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’- GoodNews24

काठमाडौँ, १२ पुस । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ । उहाँले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्व आउने÷जाने भए पनि कर्मचारीले स्थायीरुपमा काम गर्ने उहाँको भनाइ छ । आफू लामो राजनीतिक जीवनपछि …

Read More »

मानसिक स्वास्थ्यका लागि चाडपर्व थेरापीकै काम गरिरहेको हुन्छ – गोपाल ढकाल

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो बर्ष कोरोनाको संक्रमणलाइ ध्यान …

Read More »

अमेरिकामा मानव तस्करी उन्मूलन क्षेत्रमा क्रियाशील नेपाली युवा – GoodNews24

सपनाको देश भनेर चिनिने अमेरिकामा पनि मानव बेचबिखन र तस्करी हुन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्ला। डिपार्टमेन्ट अफ स्टेटका अनुसार अमेरिकामा मात्रै बर्षेनी १४,५०० र १७,५०० बीचको हाराहारीमा मानिसहरू यौन पेशा र अन्य श्रमका लागि तस्करी गरिन्छ। मानव तस्करीविरुद्ध नेपाली युवा निकेश थपलिया सन २०१८ देखि अमेरिकाको शिकागो क्षेत्रमा कार्यरत छन। उनले विश्वका ठूला र प्रतिष्ठित अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थामध्ये …

Read More »

कक्षा १२ को परीक्षा : विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई …

Read More »

सफलता प्राप्त गर्ने १० तरिकाहरू पढ्नुहोस् – GoodNews24

तपाईंको सबै लक्ष्य पुरा हुनु र भित्र आत्मा देखि नै सन्तुष्टी प्राप्त गर्नु वा सबै आवश्यकताहरु सजिलै पुरा गर्न सक्ने हैसियतको हुनु नै सफलता प्राप्त गर्नु हो। लक्ष्य र सफलता प्राप्त गर्नका लागि तपाईंले आजबाट केही सोच्नु आवश्यक छ । हामी यहाँ सफलताका केहि  तरिकाहरुको बिषयमा छलफल गर्दैछौ जसलाई तपाईंले आजैबाट सुरु गर्नु भयो भने मात्र आफ्नो जीवनमा सफलता पाउनु …

Read More »

कोरोना मुक्त हुने ७४ प्रतिशत-Goodnews24

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७ जनामा नमूना परीक्षण गरिएको थियो । काठमाडौँमा सबैभन्दा बढी ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा सङ्क्रमण पुष्टि भएको …

Read More »

‘दुई वर्षभित्र वृद्धभत्ता पाँच हजार’-Goodnews24

गण्डकी- नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधा सहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताउनुभयो। विश्वव्यापी रुपमा फैलिएको कोरोना …

Read More »

भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख – GoodNews 24

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् ।  कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहनुभएका स्थानीयवासी चित्र छन्त्यालले बताउनुभयो । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा …

Read More »

सोसल मिडियाबाट टाढा रहनुका फाईदाहरू – GoodNews 24

तपाईं सामाजिक संजाल, फेसबुक, म्यसेन्जर, Instagram, WhatsApp, Viber, YouTube वा अन्य धेरै प्रकारका सामाजिक संजालहरु कतिको चलाउनु हुन्छ ? तपाईंले ख्याल गर्नु भएको छ सामाजिक संजालले हामीलाई धेरै फाईदा त पुर्याएको हुन्छ तर त्यो संग धेरै नकारात्मक असर पनि पार्दछ । यो आधुनिक युगमा सामाजिक संजालबाट टाढा रहनुस् भन्नु त गलत होला तर तपाईंलाई थाहा छ यि सोसिल मिडियाबाट केही …

Read More »

यस्तो छ नेपाली रेल ( तस्बिरहरु ) – GoodNews 24

जनकपुर — एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ ।  भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् । २ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै …

Read More »

Powered by Youth Circle