Sunday , 6 December 2020

शिक्षा स्वास्थ

कक्षा १२ को परीक्षा : विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई …

Read More »

सफलता प्राप्त गर्ने १० तरिकाहरू पढ्नुहोस् – GoodNews24

तपाईंको सबै लक्ष्य पुरा हुनु र भित्र आत्मा देखि नै सन्तुष्टी प्राप्त गर्नु वा सबै आवश्यकताहरु सजिलै पुरा गर्न सक्ने हैसियतको हुनु नै सफलता प्राप्त गर्नु हो। लक्ष्य र सफलता प्राप्त गर्नका लागि तपाईंले आजबाट केही सोच्नु आवश्यक छ । हामी यहाँ सफलताका केहि  तरिकाहरुको बिषयमा छलफल गर्दैछौ जसलाई तपाईंले आजैबाट सुरु गर्नु भयो भने मात्र आफ्नो जीवनमा सफलता पाउनु …

Read More »

सोसल मिडियाबाट टाढा रहनुका फाईदाहरू – GoodNews 24

तपाईं सामाजिक संजाल, फेसबुक, म्यसेन्जर, Instagram, WhatsApp, Viber, YouTube वा अन्य धेरै प्रकारका सामाजिक संजालहरु कतिको चलाउनु हुन्छ ? तपाईंले ख्याल गर्नु भएको छ सामाजिक संजालले हामीलाई धेरै फाईदा त पुर्याएको हुन्छ तर त्यो संग धेरै नकारात्मक असर पनि पार्दछ । यो आधुनिक युगमा सामाजिक संजालबाट टाढा रहनुस् भन्नु त गलत होला तर तपाईंलाई थाहा छ यि सोसिल मिडियाबाट केही …

Read More »

तपाई कसैको बेस्ट फ्रेन्ड बन्न चाहनु हुन्छ ? यि कुराहरूमा ध्यान दिनुहोस् – GoodNews 24

  भनिन्छ नि तपाई जस्तो बन्न चाहनु राख्नु हुन्छ, त्यस्तै मानिसहरुलाई आफ्नो वरपर राख्नुहोस् तर आफ्नो वरपर भएको मित्रहरुले आफूलाई साँचो माया र साथ दिइराखेका छ कि छैन भनेर कसरी थाहा पाउने टिप्सहरू पढ्नुहोस् । १. तपाईको कुरा सुन्छ  तपाईलाई जब आवश्यक पर्छ साँचो र असल मित्रले तपाईको दुख-सुखको कुरा सुन्नलाई उपस्थित हुन्छ र चाहिएको समय दिन्छ । २. गल्ती …

Read More »

राती अबेर सम्म फोन चलाउनुको खतरनाक असरहरु – GoodNews 24

    धेरै मानिसहरु स्मार्टफोनको प्रयोग गर्छन्  तर प्राय मानिसहरु राती सुत्नु अगि अन्धकारमा धेरै समय सम्म फोन चलाउँछन्। यस्तो क्रियाकलापले दिमाग र आँखामा नराम्रो असर पर्न जान्छ। यो विषयलाई लिएर धेरै रिर्सच भइसकेको छ। जसले प्रमाणित गरेको छ कि राती अध्याँरोमा फोन चलाउनाले नराम्रो असर पर्न जान्छ । जीवनको महत्वपुर्ण अंग बनेको मोबाइल फोनका फाइदासंगै बेफाइदाहरु पनि छन् । …

Read More »

कसैले झुट बोलिरहेको थाहा पाउने ५ तरिकाहरू – GoodNews24

तपाईको अगाडि भएको मान्छेले झुट बोलिरहेको छ भनेर थाहा पाउन तपाई माहिर हुनुपर्छ। यदि तपाईले निम्न ५ कुराको ध्यान राख्नु भयो भने कुनै मान्छेले झुट बोलिरहेको छ भनेर सजिलै थाहा पाउन सक्नु हुन्छ। १. शारीरिक हाउभाउ तपाईले कुरा गरिरहेको मान्छेले झुट बोलिरहेको छ भने उसको शारीरिक हाउभाउ एकदम फरक हुदैँ जान्छ। उसको झुट उसको शरीरले बयान गरि राखेको हुन्छ। आँखी …

Read More »

सकारात्मक र उत्साहित रहने उपायहरू पढ्नुहोस् – GoodNews24

हरेकको जीवनमा कुनै न कुनै प्रकारको चिन्ता वा निराशा हुन्छ। सामान्य वा प्रख्यात मानिस सबैमा नकरात्मकता र चिन्ता भरिएकै हुन्छ। धेरे पटक सबैले गलत निर्णय गरिराखेका हुन्छन्। हरेकलाई आर्थिक अभाव छ, हरेकको ह्रदय कसै न कसैले दुखाएको छ र कमजोर  छ। तर धेरै जनासगं त्यस्तो उपायहरु छन्, जसले छिटो भन्दा छिटो त्यो सबै समस्या र नकरात्मकताबाट बाहिर निस्की सामान्य र …

Read More »

सिप्लाले उत्पादन गरेको रेम्डेसिभिर नेपालमा पहिलो ब्याचको घोषणा-GoodNews24

काठमाडौं । येटिचेम वितरक प्रालिले नेपालमा रेम्डेसिभिरको पहिलो ब्याचको घोषणा गरेको छ । येटिचेम वितरकले नेपालमा पहिलोपटक रेम्डेसिभिर ल्याएको हो । कम्पनीलाई सरकारले कोभिड-१९ उपचारको प्रतिबद्धताको तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको छ । भारतको औषधि निर्माता कम्पनी सिप्लाले बनाएको कोभिड-१९ उपचारका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि ‘सेप्रिम’ ब्रान्डमा नेपाल आएको हो । रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इन्जेक्सन-१०० एमजी येटिचेमले …

Read More »

कोरोना भाइरस सम्बन्धि २५ प्रश्नमा डा.कल्याण सुवेदीको उत्तर – GoodNews24

कोरोना भाइरस सम्बन्धि २५ प्रश्नमा डा.कल्याण सुवेदीको उत्तरहरु १)  बेसारले भाइरस मर्ने भए लकडाउन किन गरेको ? – संसारका सम्पूर्ण फलेको फुलेको प्राकृतिक कुरामा हाम्रो शरीरमा चाहिने केहि न केहि गुण हुन्छ। सबै खाने कुरामा antiviral, antibacterial, antioxidant तत्वहरु हुन्छन तर ति कुराले रोगको अन्त्य वा भाइरस  मार्ने काम गर्दैनन् । शरीरलाई हल्का सहयोग मात्र गर्छ। बेसार खानु नराम्रो होइन। …

Read More »

पचास प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा-GoodNews24

कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन् । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’ का लागि सिफारिस दिन थालेका हुन् । हाल नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा स्थानीयवासीको बीमा गर्न सोमबारदेखि सिफारिस गर्न थालेका हुन् …

Read More »
error:

Powered by Youth Circle