Friday , 27 November 2020

भिडियो

सानो खेतीमा कृषि गरेर पैसा कमाउने उपायहरू पढ्नुहोस् -GoodNews24

तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न सक्नु हुन्छ र सफलता प्राप्त गर्न सक्नुहुन्छ ?  तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न चाहनुहुन्छ भने तल दिइएका ७ कुराहरुले तपाईलाई मदत गर्न सक्छ। १. व्यवसायिक  बनाउनुहाेस् ।  धेरै जना आफ्नै आवश्कता पुरा गर्नको लागि मात्र सोचेर खेती वा उब्जनी गर्नुहुन्छ तर यदि तपाई अलि धेरै उब्जनी गरी आफ्नो आम्दानीको स्रोत पनि बनाउन सक्नुहुन्छ। …

Read More »

ज्याेति फिल्मस्अवार्ड २०२०को टप ५ मा समीर आचार्यको माछी खोलीमा

दोलखा जिल्ला तामाकोसी गाउँपालिका मालु ४ का बुवा लालबहादुर आचार्य र आमा नन्द माया आचार्यको कोखबाट जन्म लिएका गायक समीर आचार्य सानै उमेर देखि नाच्न गाउन पोख्त भएपनि गायन क्षेत्रमा अ‌ाैपचारिक रूपमा २०७४ साल देखि सुरू भयो । ‘यसपालीको दशै तिहारमा घर आउदै छु ‘ भन्ने बोलको गीत आफ्नै काहानीमा बनाएका थिए साथै ३ वटा गीतहरूमा अभिनय समेत गरिसकेका छन् …

Read More »

उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै -GoodNews24

सञ्चिता घिमिरे, काठमाडाैं । तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पुर्याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उहाँको अनुभव छ । सोही चोकमा ट्राफिक बत्ती जडान भएसँगै सडक वारपार गर्न सहज भएको उहाँले सुनाउनुभयो । आफूमात्रै नभएर सन्तान समेत ‘डिस्प्ले’ मा हेरेर यति समय बाँकी छ भन्दै …

Read More »

चलचित्र ‘कीर्तिपुर’ युट्यूवमा

काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ दि लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई युट्यूवमा अपलोड गरेको हप्ता दिन नवित्दै २ लाख १२ हजार बढी दर्शकले हेरेका छन् ।  छ वर्ष अघि सुटिङ सकाएको कीर्तिपुरलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले कुटिल रणनीति अपनाएर कीर्तिपुर राज्य जितेको विषयमा चलचित्र निर्माण गरेको भएर गृहमन्त्रालयले आपत्ती जनाएको थियो । चलचित्रमा सम्वाद तथा भिडियो सेन्सर गरेपछि …

Read More »

सलमान खानको दबंग 3 को ट्रेलर आयो

७ कात्तिक, काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म दबंग 3 को ट्रेलर रिलीज भएको छ। ट्रेलरमा सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिन्छन्। एकातिर जब उनी गुण्डाहरुलाई कुटपिट गर्दै छन भने अर्कोतर्फ उनी कमेडी र रोमान्स गर्दै छन सलमान खानको दबंग3 को क्रेजको क्रेज प्रशंसकहरू बीच कती रहेछ यसबाट अनुमान लगाउन सकिन्छ कि केहि मिनेटमै ट्रेलरले हजारौं लाइक पाइसकेको छ्, …

Read More »

गायक भिटेन पक्राउ

७ कात्तिक, काठमाडौं । पछील्लो समय युवा पुस्ता माझ निकै चर्चित बनेका र्यापर समिर तमाङग “भिटेन ” पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए। उनको अश्लील् अनी दोहोरो अर्थ लाग्ने शब्दले भरिपूर्ण र्याप गीत ‘हामी यस्तै त नि ब्रो निकै भाईरल बनेको …

Read More »

‘कबड्डी कबड्डी कबड्डी’ले नयाँ रेकर्ड राख्यो

काठमाडौं– गत जेठमा ‘जात्रै जात्रा’ ले गज्जबको ब्यापार गरेपछि  अरू चलचित्र खासै चलेनन् ।  रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सुरुवाती ब्यवसाय राम्रो गर्न सफल भएको छ ।  दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको यो चलचित्रलाई कतिपय समिक्षकले खासै चित्त बुझाएनन् ।  शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले शुक्रबार भन्दा शनिबार आक्रमक व्यवसाय गरेको छ । फिल्मले शनिबार मात्रै १ …

Read More »

होसियार ! कसरी चिन्ने नक्कली नोट ?

 कसरी चिन्ने नक्कली नोट ? यस्ता छन् रुपैयाँ १००० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु (१) पानीछाप (Watermark) • नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । •उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटकोअग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र …

Read More »
error:

Powered by Youth Circle