Friday , 27 November 2020

अन्य

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान खुशी-GoodNews24

–नारायण ढुङ्गाना गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् । गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौँथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको …

Read More »

नगरप्रमुख छाडेर सङ्क्रमित बोक्दै चालक-GoodNews24

– खेमराज गौतम, गलकोट, ५ मङ्सिर । कोरोना कहरमा शुरुको समय अत्यन्तै कठिन थियो । कोरोना सङ्क्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो । नेपालकै छैटाँै सङ्क्रमितका रूपमा रहनुभएका बागलुङ नगरपालिका–३ का ६५ वर्षीय महिलालाई लिन गत चैत दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएपछि स्वास्थ्य कार्यालयका सवारी चालकले …

Read More »

सफलता प्राप्त गर्ने १० तरिकाहरू पढ्नुहोस् – GoodNews24

तपाईंको सबै लक्ष्य पुरा हुनु र भित्र आत्मा देखि नै सन्तुष्टी प्राप्त गर्नु वा सबै आवश्यकताहरु सजिलै पुरा गर्न सक्ने हैसियतको हुनु नै सफलता प्राप्त गर्नु हो। लक्ष्य र सफलता प्राप्त गर्नका लागि तपाईंले आजबाट केही सोच्नु आवश्यक छ । हामी यहाँ सफलताका केहि  तरिकाहरुको बिषयमा छलफल गर्दैछौ जसलाई तपाईंले आजैबाट सुरु गर्नु भयो भने मात्र आफ्नो जीवनमा सफलता पाउनु …

Read More »

भीरमह बेचेर गाउँमा भित्रियो रु ४० लाख – GoodNews 24

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् ।  कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहनुभएका स्थानीयवासी चित्र छन्त्यालले बताउनुभयो । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा …

Read More »

सोसल मिडियाबाट टाढा रहनुका फाईदाहरू – GoodNews 24

तपाईं सामाजिक संजाल, फेसबुक, म्यसेन्जर, Instagram, WhatsApp, Viber, YouTube वा अन्य धेरै प्रकारका सामाजिक संजालहरु कतिको चलाउनु हुन्छ ? तपाईंले ख्याल गर्नु भएको छ सामाजिक संजालले हामीलाई धेरै फाईदा त पुर्याएको हुन्छ तर त्यो संग धेरै नकारात्मक असर पनि पार्दछ । यो आधुनिक युगमा सामाजिक संजालबाट टाढा रहनुस् भन्नु त गलत होला तर तपाईंलाई थाहा छ यि सोसिल मिडियाबाट केही …

Read More »

यस्तो छ नेपाली रेल ( तस्बिरहरु ) – GoodNews 24

जनकपुर — एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ ।  भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् । २ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै …

Read More »

तपाई कसैको बेस्ट फ्रेन्ड बन्न चाहनु हुन्छ ? यि कुराहरूमा ध्यान दिनुहोस् – GoodNews 24

  भनिन्छ नि तपाई जस्तो बन्न चाहनु राख्नु हुन्छ, त्यस्तै मानिसहरुलाई आफ्नो वरपर राख्नुहोस् तर आफ्नो वरपर भएको मित्रहरुले आफूलाई साँचो माया र साथ दिइराखेका छ कि छैन भनेर कसरी थाहा पाउने टिप्सहरू पढ्नुहोस् । १. तपाईको कुरा सुन्छ  तपाईलाई जब आवश्यक पर्छ साँचो र असल मित्रले तपाईको दुख-सुखको कुरा सुन्नलाई उपस्थित हुन्छ र चाहिएको समय दिन्छ । २. गल्ती …

Read More »

रोलेक्स (ROLEX ) घडी महंगो हुनुको कारण यस्तो छ – GoodNews24

    रोलेक्स ब्रान्ड यस्तो ब्रान्ड हो जसलाई आफ्नो सुन्दर र गुणस्तरीय घडीहरुको कारणले चिनिन्छ। यो घडी लगाउने हरेकलाई एक उत्कृष्ट मानिसको रुपमा हेर्ने गरिन्छ। जति मानिसहरुसंग पैसा बढ्दै जान्छ उति नै यो  घडीको लोकप्रियता बढी रहेको छ। बिश्व बिख्यात म्यागजिन फोब्रसको संसारका सबैभन्दा महत्वपूर्ण ब्राण्डहरुको सूचीको ६४ औं नम्बरमा परेको  ब्राण्ड हो । यो ब्रान्डको घडी मंहगो त छ …

Read More »

कसैले झुट बोलिरहेको थाहा पाउने ५ तरिकाहरू – GoodNews24

तपाईको अगाडि भएको मान्छेले झुट बोलिरहेको छ भनेर थाहा पाउन तपाई माहिर हुनुपर्छ। यदि तपाईले निम्न ५ कुराको ध्यान राख्नु भयो भने कुनै मान्छेले झुट बोलिरहेको छ भनेर सजिलै थाहा पाउन सक्नु हुन्छ। १. शारीरिक हाउभाउ तपाईले कुरा गरिरहेको मान्छेले झुट बोलिरहेको छ भने उसको शारीरिक हाउभाउ एकदम फरक हुदैँ जान्छ। उसको झुट उसको शरीरले बयान गरि राखेको हुन्छ। आँखी …

Read More »

सानो खेतीमा कृषि गरेर पैसा कमाउने उपायहरू पढ्नुहोस् -GoodNews24

तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न सक्नु हुन्छ र सफलता प्राप्त गर्न सक्नुहुन्छ ?  तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न चाहनुहुन्छ भने तल दिइएका ७ कुराहरुले तपाईलाई मदत गर्न सक्छ। १. व्यवसायिक  बनाउनुहाेस् ।  धेरै जना आफ्नै आवश्कता पुरा गर्नको लागि मात्र सोचेर खेती वा उब्जनी गर्नुहुन्छ तर यदि तपाई अलि धेरै उब्जनी गरी आफ्नो आम्दानीको स्रोत पनि बनाउन सक्नुहुन्छ। …

Read More »
error:

Powered by Youth Circle