Sunday , 6 December 2020

सूचना प्रविधि

ओपो एफ १७ प्रो सार्वजनिक-Goodnews24

काठमाडौं । ओपोले आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ । अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ १७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्सनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ । स्लिक तथा प्रिमियम डिजाइनमा ७.४८ एमएम अल्ट्रा बडी डिजाइनका कारण ओपो एफ १७ प्रो खल्ती तथा ज्याकेटमा सहजै अटाउँछ। साथै साना …

Read More »

सोसल मिडियाबाट टाढा रहनुका फाईदाहरू – GoodNews 24

तपाईं सामाजिक संजाल, फेसबुक, म्यसेन्जर, Instagram, WhatsApp, Viber, YouTube वा अन्य धेरै प्रकारका सामाजिक संजालहरु कतिको चलाउनु हुन्छ ? तपाईंले ख्याल गर्नु भएको छ सामाजिक संजालले हामीलाई धेरै फाईदा त पुर्याएको हुन्छ तर त्यो संग धेरै नकारात्मक असर पनि पार्दछ । यो आधुनिक युगमा सामाजिक संजालबाट टाढा रहनुस् भन्नु त गलत होला तर तपाईंलाई थाहा छ यि सोसिल मिडियाबाट केही …

Read More »

रोलेक्स (ROLEX ) घडी महंगो हुनुको कारण यस्तो छ – GoodNews24

    रोलेक्स ब्रान्ड यस्तो ब्रान्ड हो जसलाई आफ्नो सुन्दर र गुणस्तरीय घडीहरुको कारणले चिनिन्छ। यो घडी लगाउने हरेकलाई एक उत्कृष्ट मानिसको रुपमा हेर्ने गरिन्छ। जति मानिसहरुसंग पैसा बढ्दै जान्छ उति नै यो  घडीको लोकप्रियता बढी रहेको छ। बिश्व बिख्यात म्यागजिन फोब्रसको संसारका सबैभन्दा महत्वपूर्ण ब्राण्डहरुको सूचीको ६४ औं नम्बरमा परेको  ब्राण्ड हो । यो ब्रान्डको घडी मंहगो त छ …

Read More »

उपत्यकाको निषेधाज्ञामा सहजीकरण-GoodNews24

काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्श सहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को समेत …

Read More »

महावीर पुनले बनाए काेराेना संक्रमित बिरामीलाई अस्पताल लाने बाकस – GoodNews24

काठमाडौं- महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना संक्रमित बिरामीलाई लक्षित गर्दै बिरामीलाइ राखेर सुरक्षित रूपमा अस्पताल पुर्याउन सकिने बाकस निर्माण गरेकाे छ । नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आएको केन्द्रले उक्त बाकस बनाएकाे हाे । केन्द्रले यसअघि मास्क र पीपीइ अभाव रहेकाे बेला उत्पादन गर्न थालेकाे थियाे भने स्वाब संकलन गर्ने उपकरण तथा बुथ समेत …

Read More »

सानो खेतीमा कृषि गरेर पैसा कमाउने उपायहरू पढ्नुहोस् -GoodNews24

तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न सक्नु हुन्छ र सफलता प्राप्त गर्न सक्नुहुन्छ ?  तपाई आफ्नै सानो खेतीमा उब्जनी गर्न चाहनुहुन्छ भने तल दिइएका ७ कुराहरुले तपाईलाई मदत गर्न सक्छ। १. व्यवसायिक  बनाउनुहाेस् ।  धेरै जना आफ्नै आवश्कता पुरा गर्नको लागि मात्र सोचेर खेती वा उब्जनी गर्नुहुन्छ तर यदि तपाई अलि धेरै उब्जनी गरी आफ्नो आम्दानीको स्रोत पनि बनाउन सक्नुहुन्छ। …

Read More »

विद्यार्थीले बनाए विद्युतीय गाडी -GoodNews24

कास्की । आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे । विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी (गो कार्ट) …

Read More »

कृषिमा मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै – GoodNews24

तुलसीपुर। अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिनुभयो …

Read More »

SAMSUNG 5G Galaxy Tab काे सार्वजनिक -GoodNews24

सियोल । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ । सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ …

Read More »

चिसोमा बाइक स्टार्ट भएन ? समाधान गर्न यस्तो गर्नुस् -GoodNews24

चिसो मौसममा बाइक प्रेमीहरुको लागि खासै मन पर्दैन । यो समय बाइकमा यात्रा गर्नु अलि झन्झटिलो हुन्छ र बाइकमा यात्रा गर्दा चिसो लाग्ने समस्या पनि हुन्छ त्यसैले बाइक प्रेमीहरु चिसो मौसमको अन्त्यको प्रतीक्षा गरिरहन्छन । समस्या यति मात्र होइन चिसो मौसममा बाइक स्टार्ट नहुने समस्या अर्को ठुलो चुनौती हो । यो प्राय सबै बाइक प्रेमीहरुले चिसो मौसममा भोग्नु पर्छ । …

Read More »
error:

Powered by Youth Circle