Grace Computer Jawalakhel
अन्यभिडियोसमाचार

गायक भिटेन पक्राउ

VTEN-goodnews

७ कात्तिक, काठमाडौं । पछील्लो समय युवा पुस्ता माझ निकै चर्चित बनेका र्यापर समिर तमाङग “भिटेन ” पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए।

उनको अश्लील् अनी दोहोरो अर्थ लाग्ने शब्दले भरिपूर्ण र्याप गीत ‘हामी यस्तै त नि ब्रो निकै भाईरल बनेको थियो । ‘उक्त गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

भिटेनका ‘ हामी यस्तै त हो नी ब्रो’ चुरोट लगायतका गित चर्चित छन्। यस भन्दा अघी मदिराको प्रचार र सस्कृतिमा नकरात्मक असर पर्ने खालको गीत गाएकै आरोपमा दुर्गेश थापालाई समेत पक्राउ गरी सार्वजनिक माफि माग्न लगाएको थियो ।रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले फ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।

भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button