मनोरञ्जनसमाचार

प्रख्यात गायक अमित मिश्रा नेपाल आउने

Gobal IME Bank

amit mishra goodnews

काठमाडौँ : भारत वलिउडका प्रख्यात (IIFA) आइफा अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन । नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली. ले आयोजना गर्न लागेको एक कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनिका सि.ई.ओ आशिष लामिछाने ले वताए । अमित मिश्रा का साथमै भारत का चर्चित ब्याण्ड बम्बे भैकिन्ग्स कि महिला गायिका गोरिशा नाथ पनि संगै आउनी भएकी छिन्| यस कार्यक्रम मा नेपाल का चर्चित गायक गायिका हरुको नि प्रस्तुति रहने छ | यहि नोवेम्बर २२ तारीक शुक्रबार का दिन वेलुकी दरबार मार्ग मा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लब मा चर्चित गायक अमित मिश्रा र गोरिषा नाथ ले आफ्ना विभिन्न हिट गितहरु प्रस्तुत गर्ने छन्’ ।

अमित मिश्रा को बारेमा कुरा गर्नु पर्दा उनी बलिउड मा निकै ख्याती प्राप्त कलाकार हून| उनि भारत का चर्चित संगीतकार प्रितम संग सहकार्य गर्दै देश तथा विदेश मा आफ्नो आवाज को जादु फैलाउदै आइ रहेका छन् | | वलिउडका चर्चित नायक सलमान खान,अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि आफ्नो सुमधुर आवाज़ दिएका छन् ।

यस कार्यक्रम ले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको छ। गायक अमित मिश्रा ले नेपाल का विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने छन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थल लाई लक्क्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जस्को प्रसारण संसार भरि गरिने छ
सन्’ २०१६ र २०१७ को आइफा अवार्ड उन्ले जित्न सफल भए । उन्ले त्यो बेला ए दिल है मुश्किल को ‘बुल्लेया’ बोल को गीत बाट अवार्ड हात पार्न सफल भएका थिए | त्यसका साथै उनले अरु थुप्रै अवार्ड हरु जिती सकेका छन्
उन्ले हिन्दी सिने जगत्’ मा धेरै उत्कृस्ट गीत हरु गाइ सकेका छन्
ती मध्य उन्का केही सर्वोस्रेस्ट गित हरु यस प्रकार छन्

amit mishra in nepal 11. अल्लाह दुहाइ है – रेस ३
2. स्लोव मोसन मै – भारत
3. सजन रेडियो – तुबलाइत
4. बुल्लेया – ए दिल है मुश्किल
5. मन मा इमोसन जागे रे- दील वाले
6. सुनो गनपती बापा मोर्या- जुडुवा २
7. गल्ती से मिस्तेक्- जग्गा जासूस
8. दिङ दङ – मुन्ना माइकल्
9. सौ तराह के – धिशूम
10. फिकर नट – छिछोरे
11. मिरे कारवान्’ – लखनउ सेन्ट्रल
12. इत्ना सन्नाटा क्युन है – गोल्माल अगैन
13. तन्हाइया – अक्सर २
14. सीधा साधा – कमान्डो २
र अरु पनि थुप्रै रहेका छन्
उनले २०१३ देखि २०१८ सम्ममा देश र विदेश गरि ४०० भन्दा बढी कार्यक्रमहरू गरिसकेका छन्, । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली. ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्ष ले जानकारी गराए | यस कार्यक्रम बाट उठेको लावांस को केहि प्रतिसत उहा हरुले च्यारिटी सहयोग अर्थात् ब्रिधा आश्रम मा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी जनाए | यस कार्यक्रम मा सिने जगत, संचारकर्मी ,कलाकारिता क्षेत्र ,सामाजिक क्षेत्र र ब्यबसायिक क्षेत्र का बिसिस्ट पात्र हरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै ब्रिधाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने चाही इच्छुक महानुभाव ले टिकट खरिद गरेर कार्यक्रम मा प्रवेश गर्नुपर्ने छ
टिकट सुल्क साधरण को २५०० (पचिस सय रुपैया) र भिआइपि को ३५०० (पैतिस सय रुपैया ) राखिएको छ ।
निकै सिमित समय रहेकोले आयोजक पक्क्ष्य ले समय मै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्क्षित राख्न आग्रह गरेका छन् | यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसार को फाइदा पनि ग्राहक महानुभावहरुले लिन पाउने आस्वासन आयोजक पक्ष ले दिएका छन् |

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button