मुख्य समाचारसमाचार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदीय दलको नेतामा रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन हुनुभएको छ ।
बिहान पार्टीको संसदीय दलको बैठक बसेको थियो जसबाट लामिछानेलाई संसदीय दलको नेतामा चयन गरिएको हो ।
बैठकले त्यसैलाई अनुमोदन गरेको हो।
रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।