समाचार
		
	
	
एमाले सरकारबाट बाहिरिने निर्णय

 काठमाडौँ । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
काठमाडौँ । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य सचिवालय बैठकले गरेको पनि जानकारी दिनुभयो ।
 
				 
					 
					 
					 
					 
					



 
					
				
