मनोरञ्जनसमाचार

गिनिज बुकमा बलिउड गायिका अल्का याग्निकको ह्याट्रिक

Gobal IME Bank

एजेन्सी । गिनिज बुकमा बलिउडकी प्रख्यात गायिका अल्का याग्निकले ह्याट्रिक गर्नुभएको छ । सन् २०२२ मा उहाँको गीतलाई १५ दशमलब ३ बिलियन पटक सुनिएको छ ।

यसअघि सन् २०२१ र २०२० मा पनि अल्काको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो । अल्का सन् ९० र २००० को दशककी गायिका हुनुहुन्छ । उहाँ अहिले भने संगीतमा त्यति सक्रिय हुनुहुन्न् ।

दोस्रो नम्बरमा बेड बन्नी १४ दशमलब ७ बिलियन, तेस्रो नम्बरमा उदित नारायण झा १० दशमलब ८ बिलियन, चौथो नम्बरमा अरिजीत सिंह १० दशमलब ७ बिलियन, र ९ दशमलब ०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button